find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मिरुना स्टारर ‘मनसरा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा उच्च शो

यो शुक्रबार, बैशाख २१ गतबो प्रदर्शनमा आउने फिल्म ‘मनसरा’ को अग्रिम बुकिङ टिकट खुल्ला गरिएको छ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित यो दोश्रो फिल्मले मल्टिप्लेक्समा उच्च शो संख्या पाएको छ ।


फिल्म ‘मनसरा’ को क्यूएफएक्स लगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको छ ।

वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा ग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पुणर् हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ । सुरुवाती अवस्था हेर्दा फिल्मले मल्टिप्लेक्सदेखि सिंगल स्त्रिनसम्म उच्च शो पाउने देखिन्छ ।

ठूला मल्टिप्लेक्स चेनमा उच्च शो संख्या पाएको फिल्मले सुरुवाती व्यापार आक्रामक गर्ने आशा गरिएको छ । ब्रान्ड भ्यालु, स्टारकास्ट र कबड्डीको ब्रान्डका कारण पनि फिल्मले दर्शक तान्ने धेरैको अनुमान छ । फिल्मले ट्रेलरलाई रुचाइएको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । सिनेमामा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha