find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फर्की फर्की’ गीत : अनमोल र जसिताको ‘अन्तिम माया’

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म ‘फर्की फर्की’को दोस्रो गीत रिलिज भएको छ । फिल्मको सार्वजनिक यो गीत गायक नेरेन लिम्बुको हिट गीत ‘अन्तिम माया’को रि-एरेञ्ज हो । गीत हेर्नुस् :

शुक्रबार सार्वजनिक गरिएको गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर यो गीतमा समावेश छ । कथा वस्तुको महत्वपूणर् प्लटमा यो गीत तयार पारिएको बुझ्न सकिन्छ । विछोडको अवस्थामा गीत समावेश गरिएको अनुमान लगाउन सकिन्छ । नरेनकै हिट गीतलाई निर्माता रोहित अधिकारीले कथामा आवश्यक परेर रि-एरेन्जसहित समावेश गरिएको बताए ।


‘कथासँग यो गीतको गहिरो सम्बन्ध छ । दर्शक यो गीत सुन्दै भावनाको गहिराइमा पुग्न सक्नुहुन्छ’ अधिकारीले भने ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म टाइम ट्राभल लभस्टोरीमा आधारित छ । फिल्ममा अनमोल र जसिताका सँगै कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । फिल्म फर्की फर्की जेठ १० गतेका लागि प्रतिक्षित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha