find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भजन शिरोमणी भत्तराज ‘आचार्य’ को प्रिमियर

स्व.भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको फिल्म ‘आचार्य’को बुधबार प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियरमा संगीतकर्मीको बाक्लो उपस्थिति थियो ।


‘आचार्य’को प्रिमियर शोमा सत्य स्वरुपको परिवार सहित संगीतकार शम्भुजित बाँस्कोटा सहित गायिका स्मिता दाहालसम्म उपस्थित थियो । साथमा सुगम पोखरेल, नविन के भट्टराई, प्राश्ना शाक्य, पुष्पन प्रधान, धर्मेन्द्र सेवन, सुरेश अधिकारी, चेतन सापकोटा, भूपेन्द्र खड्का लगायत अन्य संगीत सर्जकको प्रिमियरमा बाक्लो उपस्थिति थियो । यस्तै राजनीति तर्फ विश्व प्रकाश शर्मा, शोबिता गौतम लगायतले प्रिमियरमा आचार्य हेरे ।

प्रशान्त रसाइली निर्देशित फिल्ममा सत्यराज आयार्चले शिर्ष भूमिका निर्वाह गरेका छन् । सत्यराज स्व.आचार्यका जेठा छोरा हुन् । फिल्मको छायाँकन शैलेन्द्र डि.कार्कीले गरेका हुन् । आचार्यमा हालका चल्तीका अभिनेताहरु सौगात मल्ल, दयाहाङ राई र बिपिन कार्की समेतले छोटो भूमिकामा अभिनय गरेका छन् ।

आचार्य फिल्म यो शुक्रबार, असार ७ गतेबाट प्रदर्शनमा आउँदैछ । राष्ट्र गायकको रुपमा समेत परिचित भक्तराज आचार्यको जीवनीमा बनेको आचार्य फिल्म पन्ध्र वर्षपछि पुनः प्रदर्शन गर्न लागिइएको हो । Acharya Trailer :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha