बोल्ड अवतारमा एक्सन लेडी ‘दान्भी’ (६ तस्बिर)
पूजा शर्मा अभिनित फिल्म दान्भी गत शुक्रबारबाट प्रदर्शनमा आइरहेको छ । लभर गर्लको रुपमा स्थापित पूजाले दान्भीमा पहिलो पटक एक्सन गरेकी हुन्, जसलाई दर्शकले रुचाएका पनि छन् ।
एक्सन लेडी ‘दान्भी’को बोल्ड अवतार कस्तो देखियो त ? यी तस्बिरहरुमा रावायण गर्ललाई हेर्नुस् :
तस्बिर : उद्धव रसाइली