find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यस्तो छ ‘सानो संसार’को पहिलो झलक, शिर्ष गीत रेकर्ड

निर्माता अर्जुन कुमारको नयाँ फिल्म ‘सानो संसार’ को पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा कलाकार सीतादेवी तिमिल्सिना सहित फिल्मका चार जना मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरुलाई आफूभन्दा माथि रहेको कुनै वस्तुमा हेरेर मुस्कुराइरहेको देखाइएको छ ।


यो फिल्मबाट माग्ने बुढाको नामले चर्चित अभिनेता केदार घिमिरेकी पत्नी सीतादेवीले फिल्म अभिनयमा डेब्यु गर्दैछिन् । अर्जुन कुमार फिल्म्सको प्रस्तुतिमा छायांकनको क्रममा रहेको फिल्ममा तिमिल्सिना सहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । सिद्धार्थ पुडासैनी निर्देशक हुन् ।


‘केही नयाँ कलाकार, नयाँ निर्देशक अनि नयाँ कथामा बनिरहेको चलचित्र सानो संसारको सुटिङ कार्य जारी । पहिलो पोस्टर सार्वजनिक गरेका छौँ है, फिल्म रिलिज आगामी घटस्थापना ।’ निर्माता कुमारले पोस्टर सेयर गर्दै आफ्नो फेसबुकमा लेखेका छन् । यस्तै गायिका समिक्षा अधिकारीको स्वरमा फिल्मको शिर्ष गीत रेकर्ड गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha