find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भ्यालेनटाइन्स डेमा अनमोल, जसिता र आँचलको ’जेरीः अन टप’

अनमोल केसी स्टारर फिल्म ’जेरीः अन टप’ को प्रदर्शन मिति पक्का गरिएको छ । फिल्मलाई भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शन गरिने निर्माता सरोज न्यौपानेको भनाई छ ।

राजधानीमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनिले फिल्मलाई वितरण गर्ने भएको हो । हेमराज बिसीको लेखन रहेको फिल्मलाई सुयोग गुरूङले निर्देशन गर्दैछन् । निर्मातामा सरोज र दीपक भण्डारी छन् । क्रियटिभ प्रोड्युसरका रूपमा रोहित अधिकारी छन् । फिल्ममा अनमोल शिर्ष भूमिकामा प्रस्तुत हुँदैछन् । साथमा नायिकाद्जाय जसिता गुरुङ र आँचल शर्मा अनबुन्धित भैसकेका छन् । ‘फर्की फर्की’ पश्चात् अनमोल र जसिताको दोश्रो र आँचलको पटक सहकार्य हो ।


९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’ को दोस्रो शृंखलाका रूपमा ‘जेरीः अनटप’ निर्माण हुन लागेको हो । फिल्मको छायाँकन साउनदेखि सुरु गर्ने निर्माण युनिटको योजना छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha