ब्युटीफूल बर्षा (६ तस्बिर)
अभिनेत्री बर्षा सिवाकोटी अभिनित फिल्म ‘मोदीबेनी’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मको बुधबार प्रिमियर गरिएको थियो । विश्व गौतमको डिजाइनमा बर्षा ब्युटीफूल भएर प्रिमियरमा पुगेकी थिइन् । रमाइलो छ का उद्धव रसाइलीको लेन्सबाट ब्युटीफूल बर्षालाई ६ तस्बिरमा हेर्नुस् :