find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिका महतको ‘सतिदेवी’ लाई भुवन केसीको प्रशंसा

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतिदेवी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अभिनेत्री मलिका महत स्टारर फिल्म गत सातादेखि प्रदर्शनमा आइरहेको छ ।

फिल्म ‘सतिदेवी’लाई चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा अभिनेता भुवन केसीलाई समेत भावुक बनाएको छ । ‘सुरुदेखि अन्तिमसम्म एकदमै मन छुने छ । एकदमै ‘इमोसनल’ अभिनेता केसीले भनेका छन् । कुसुमे रुमाल अभिनेताले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकी मलिका महतको पनि प्रशंसा गरे ।

यस्तै सुजा चोङबाङ लिम्बू नाम गरेकी एक दर्शकले फिल्म हेरेपछि तीन दिनसम्म भाबुक भएको बताएकी छिन् । ‘तीन दिन भइसक्यो फिल्म हेरेको । तर, त्यसको पार्ट-पार्टले एकदमै छोइरहेको छ । म एकदमै भावुक भइरहेको छु ।’ सुजाले भिडियोमा बोलेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha