find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीपको ‘एक्टर’सँग पलको ‘मायाबी’ तिहारमा प्रदर्शन हुने

दुई स्टार प्रदीप खड्का र पल शाहका फिल्मह लक्ष्मीपूजाको अवसर पारेर एकसाथ प्रदर्शनमा आउने भएका छन् । अभिनेताद्वाय प्रदीपको ‘एक्टर’ र पल ‘मायाबी’ कात्तिक १५ गतेसँगै रिलिज हुने भएका हुन् ।


लक्ष्मीपूजामा मायाबी रिलिज हुने दिवाकर भट्टराइको बताएका छन् । फिल्ममा पल शाहसँगै दिपिका प्रसाँई, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समीम खान लगायत अन्य कलाकारहरुको अभिनय छ । यस्तै राजन भूषाल निर्देशित फिल्म ‘एक्टर’मा मा प्रदीपसँगै आना शर्मा र नव-अभिनेत्री दिव्य रायमाझीको मुख्य भूमिका छ ।

अहिलेका चल्तीका दुई स्टार पल र प्रदीप अभिनित फिल्म एकसाथ प्रदर्शनमा आउने भएपछि फिल्म क्षेत्रमा विभिन्न खाले चर्चा सुरु भएको छ । पछिल्लो पटक पल र प्रदीप एकसाथ अभिनय गरेको फिल्म ‘पूजार सार्की’ सफल भयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha