find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङमा ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’

फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ ट्रेन्डिङमा पर्न सफल भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते प्रदर्शनमा आउने फिल्मको गीतलाई दर्शकले रुचाइरहेको छन् । यो गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन अर्न्तगत ६ नम्बरमा पुगेको छ । यो गीतलाई अहिलेसम्म चार लाख एघार हजार बढी भ्युज मिलिरहेको छ ।

फिल्मको गीत हेर्ने धेरै दर्शकले धिरज र उपासनाको केमेष्ट्री गजव देखिएको बताएका छन् । फिल्कको गीतमा प्रवीन सरु नमका व्यात्तिले लेखेका छन्, ‘यस्तो सुनिरहुँ नाचु नाचु लाग्ने गीत आउँदा त्यसैमाथि अझै मन पर्ने हिरो हिरोइन यो भिडियोमा देख्दा खुसी मनमा उमङ्ग हर्ष बढेर आउने क्या ‘रुकुम मैकोट’ गीत साथै फिल्मलाई अघोर सफलताको शुभकामना ।’ यस्तै, फिल्मको गीतमा अर्का दर्शक भलजिएमसीले लेखेका छन्, ‘यो हो नि मौलिक भाका, पहिरन र उत्कृष्ट नाचले सुसज्जित ठेट गीत संगीत । गितमा निकै मिठास छ ठ्याक्कै जिब्रोमा झुन्डिने । धिरज र उपासना तारा झैं चम्किला छन । बाँकी साईडका सोल्टी सोल्टीनीहरु पनि कति राम्रा राम्रा हुन । अनि गीतमा अर्का एक कुमार मगर नामका दर्शकले लेखेका छन्, ‘जति हेरेपनी हेरिरहुँ जस्तो लाग्ने गीत अर्गानिक आफ्नै मौलिक भेषभुषा, आफनै संस्कृतको धनी देश नेपाल सारै राम्रो लाग्यो ।’

एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । फिल्मका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha