find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रिमियरमा ‘देवी’ लाई सेलिब्रेटी पाहुनाको प्रशंसा

तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ’देवी’ को बुधबार भव्य रेडकार्पेट प्रिमियर शोको आयोजना गरियो । प्रिमियरमा सहभागी सेलिव्रेटी देवीको विषय वस्तुको प्रशंसा गरे ।

फिल्म हेरेपछि निर्देशक सौरभ चौधरीले फिल्म निकै राम्रो बनेको भन्दै ’देवी’ जस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेभरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई फिल्मले सुक्ष्म रुपमा उठाएकाले सबै कलाकारले आफ्नो भुमिकालाई न्याय दिनु भएको छ । फिल्म हेरिरहँदा कहिँकतै पनि अस्वभाविक लाग्दैन् ।


अभिनेत्री सृष्टि श्रेष्ठले पनि फिल्मको बिषय वस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यन्वयनको जरुरी रहेकाले ’देवी’ जस्ता सिनेमाले सरकारलाई घचघचाउन सफल हुने विश्वास व्यक्त गरिन् । अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि सिनेमा उत्कृष्ट बनेको भन्दा यस्ता फिल्मलाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसको रुपमा लैजानु पर्ने बताए ।


अभिनेता कर्मा शाक्यले पनि ’देवी’ले गहन बिषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए । फिल्मका मुख्य कलाकारहरु र निर्देशकले पनि आफुहरुको पाँच वर्ष लामो परिश्रम प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको अनुभव दिएको सुनाए । निर्देशक राईले त हल रिलिज पश्चात नेपालमा विभिन्न ठाउँमा सिनेमा देखाएर समाजलाई जागृत गराउने तयारी समेत रहेको बताए ।


क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको फिल्ममा एक्सन रहेको छ ।


रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।


फिल्म हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरी लगायत अन्य कलाकारहरु उपस्थित थिए । साथमा फिल्मका मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha