find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ नम्वर वानमा दया र मिरुनाको ‘नांगो गाउँ’

गत शुक्रबार युटुवमा अपलोड गरिएको फिल्म ‘नांगो गाउँ’ ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । दिपेन्द्र लामा निर्देशित फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। पाइरहेको छ । फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका छ ।

छोटो समयमै पहिलो नम्वर ट्रेन्डिङमा पर्न सफल फिल्म नांगो गाउँलाई तीन करोड भन्दा बढी पटक हेरिएको छ ।
ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्ममा राजनीतिक दाउपेचको कथालाई देखाइएको छ । दयाहाङ र मिरूना सिनेमामा श्रीमान-श्रीमतीको भूमिकामा छन् । दयाहाङले शिक्षक र मिरुनाले स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरेकी छन् ।

क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । हिमाल शर्माको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्ममा दयाहाङ र मिरुनासँगै शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, निमा पाण्डे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

निर्देशक लामा अहिले ‘दुःखी आत्मा’ फिल्म निर्देशनको तयारी गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha