find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राजेश हमालको ‘नरसिंहाः अवतार’ रमेश चन्द सोडारी

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकार रमेश चन्द सोडारी अनुबन्धित भएका छन् । फिल्ममा उनले अभिनयकोे वास्तविक अभिनय क्षमता देखाउन पाउनेछन् भन्ने विश्वास निर्देशक दिवाकर भट्टराइको छ ।


सोडारीले फिल्म ‘मन त परदेशी’मा अभिनय गरिसकेका छन् । उनले फिल्म ‘साङ्लो र वानर सेना’मा पनि काम गरिसकेका छन् । सोडारीका लागि अब फिल्म ‘नरसिंहाः अवतार’ विशेष बन्ने अपेक्षा छ । करिब ८ दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेका यी कलाकारले एक दशक लामो समयदेखि फिल्म क्षेत्रमा संघर्ष गरिसकेका छन् ।
उनी, जिमनेस्टिक, मार्सल आर्टमा समेत निपूणर् छन् । यसैले, एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’मा उनले आफ्नो एक्सनको कला कौशल देखाउन पाउने अपेक्षा गरिएको छ ।

यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, रमेश चन्द सोडारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो फिल्मबाट फिल्म क्षेत्रमा एक्सन नायकको रुपमा जम्ने अपेक्षा सोडारीको छ । आफूलाई फिट राख्न निकै मिहिनेत गर्ने उनी खानेकुरामा समेत विशेष ध्यान दिन्छन् । यो फिल्मका लागि आफूले अझै मिहिनेत गरिरहेको सोडारीले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha