find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘खुस्मा’ ट्रेलर रिलिज : धिरज र उपासनाको प्रेम र विछोड

अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज गरिएको छ । अभिनेता मगरको जन्मदिन पारेर मंगलबार फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो :

‘खुस्मा’को प्रोमोमा दर्शकले रुचाएका ‘मजुरको कल्की राम्रो’ र ‘रुकुम मैकोट’ दुई गीतहरु समावेश छन् । यस्तै प्रोमोमा खुस्मा र गेमी बिचको प्रेम र विछोडलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । अशोक थापा मगर निर्देशित फिल्मले द्धन्द्धकालमा अंकुराएको प्रेम कथालाई महसुश गर्न सकिनेछ ।


प्रोमो रिलिज कार्यक्रममा अभिनेता मगर आफ्नो परिवारलाई सम्झिएर भावुक बन्न पुगेका थिए । मिडियामाझ उनको जन्मदिनको केक समेत काटिएको थियो । अभिनेत्री ठकुरीले मेरो हिरो भन्दै धिरजलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।


दुई गीतहरु लगालग हिट भएपछि प्रतिक्षित बनेको फिल्म ‘खुस्मा’मा उपासना र धिरजसँगै माओत्से गुरुङ, राजथापा काउचा, अस्तित्व भट्टचन लगायत अन्य कलाकारहरुको अभिनय छ । दिपक बज्रचार्यको छायाँकन रहेको फिल्मलाई निर्देशक थापा मगरले नै सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha