find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल शाह र पूजा शर्मा दाङमा घेरिए

प्रदर्शनरत फिल्म ‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला फिल्मका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार फिल्मका नायक पल शाह तथा फिल्मकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए ।

दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरु दर्शकको घेरा भन्दा बाहिर जान सकेनन् । उनीहरुले फिल्म हलमा दर्शकसँगै बसेर फिल्म हेरेका थिए । फिल्म हेरेपछि दर्शकले फिल्ममा नायक पल शाह र नायिका पुजा शर्माले एकदमै राम्रो काम गरेको र फिल्मको छायांकन पक्ष पनि दमदार रहेको प्रतिक्रिया दिएका थिए । फिल्मपछि कलाकारद्धय पल र पुजा दर्शकसँग नाँचेका थिए । पल र पुजाले नेपालगञ्ज र धनगढीका दर्शकसँग पनि साक्षात्कार गरेका थिए ।

पल र पुजा दाङ आएको मौका पारी चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा साक्षात्कार गरेको थियो । संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नायक पल शाहले आफूले फिल्ममा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको फिल्म निर्माण भएको जानकारीसमेत दिए ।

नायिका तथा निमात्री पुजा शर्माले फिल्म राम्रो बनेको र फिल्म हेरेका दर्शकले फिल्म मन पराइदिएकोमा खुसी व्यक्त गरिन् । उनले दाङ जिल्लामा आफू पहिलो पटक आएको र आफूले दाङवासीहरुको असाध्यै माया पाउँदा प्रफूल्लित भएको बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha