find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङमा बेहुली (६ तस्बिर)

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि प्रदर्शनमा आउँदैछ । फिल्मको गत साता प्रोमो रिलिज गरिएको थियो । उक्त फिल्मको प्रोमो युटुव मुभिज अन्र्तगत् तेश्रो स्थानमा छ ।


स्वस्तिमा केन्द्रित ‘बेहुली फ्रम मेघौली’को प्रोमोलाई ९ लाख बढीले हेरेका छन् भने पन्ध्र हजार लाइक र करिब पाँच सय सकारात्मक प्रतिक्रिया छन् । यसले फिल्मप्रति अपेक्षा बढाएको छ । फिल्मको प्रोमो रिलिज कार्यक्रममा आकर्षणको केन्द्रमा रहेकी अभिनेत्री तथा निर्मात्री खड्कालाई यी तस्बिरहरुमा हेर्नुस् :

तस्बिर : उद्धव रसाईली

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha