find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मायावी’ गीत : पल र दिपिकाको ‘त्यो माया हो’ रिलिज

फागुनको १४ गतेबाट रिलिज हुने फिल्म ‘मायावी’ को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको हो । गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायक पल शाह र नायिका दीपिका प्रसाँइको प्रेम अनुभुती हेर्न सकिन्छ । गीत :

रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा प्रेमको भावना पोखेका छन् । यो गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल बिष्टको शब्द, एसडी योगीकै संगीत छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । राजु विक्रम थापाको फिल्ममा डीओपी छ भने मिलन श्रेष्ठ फिल्मको सम्पादक हुन् ।

यो फिल्ममा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ । फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सह–निर्माण छ ।

फिल्ममा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ ।

यो फिल्ममा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, साहिल खानको ट्रेलर छ । फिल्म ‘मायाबी’ले प्रेम र मित्रताको आभाष दर्शकलाई गराउने निर्देशक भट्टराइको विश्वास छ ।

कमेडी, एक्सन र पारिवारिक फिल्म चलिरहेको समयमा नेपाली फिल्मले कही कतै लभ स्टोरी फिल्मको अभाव महशुश गरिरहेको छ । यसलाई ‘मायाबी’ले पुरा गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha