find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कोशेढुंगा’ मा आर्यन सिग्देलदेखि नीति शाहसम्म अनुबन्धित

फिल्म ‘कोशेढुंगा’ को मुख्य भूमिकामा कलाकारहरु पक्का गरिएको छ । फिल्ममा अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री नीति शाहसम्म रहने निर्माण पक्षले जानकारी गराएको छ । फिल्मलाई सरोज पौडेलले निर्देशन गर्दैछन्।

पूर्ण बहादुरको सारङ्गी निर्देशक पौडेलको नयाँ फिल्ममा आर्यन र नीतिसँगै सुरक्षा पन्त, प्रविण खतिवडा पनि रहनेछन् । ‘कोशेढुंगा’ सोसल ड्रामा हुने निर्देशक पौडेलको भनाई छ । फिल्मले अभाव, अग्लो सपना र संघर्षको कथा भन्ने यस अगाडी सार्वजनिक थिम पोस्टरले संकेत गरेको थियो।

“हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ” निर्देशक पौडेलको भनाई छ । फागुन २ गतेदेखि छायांकन हुने फिल्म २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिलममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha