find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भक्तपुर दरबार स्क्वारमा ‘दुःखी आत्मा’ जोडीको रोमान्स

टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यसै साता यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो।


यो गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । आउँदो साता गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, इश्वर कार्कीको शब्द तथा कम्पोज छ ।


फिल्मको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ । यसैले, यो गीतको भिडियोमा पनि सुन्तला र जुनारको प्रयोग भरपुर गरिएको देख्न सकिन्छ । आलोक शुक्लाको छायांकन रहेको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ।

सामाजिक संजाल टिकटकमा यो फिल्मको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको पनि अभिनय छ । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha