find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुनिलको निर्देशनमा ‘सल्ले वनको डल्ले च्याउ’

सुनिल बिकको निर्देशनमा ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो रिलिज गरिएको हो । गीत हेर्नुस् :

गीतमा पछिल्लो समय लोक दोहोरीका चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी र गायिका मेलिना राईको स्वर छ । नेत्र अर्यालको शब्द रचना रहेको गीतमा प्रभात पाल ठकुरी, उषा उप्रेती, बद्री प्रसाद तिवारी, कमलमणी नेपाल, जानकी परियार लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल विककै हो।

गीतको भाव अनुसार नै गीतको कथा बुनिएको निर्देशक बिकले गीत रिलिज कार्यक्रममा बताए । यो भिडियोको पोष्ट प्रोडक्सनको काम आगामी चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वसन्त’ निर्माण कम्पनि गलबन्दी प्रोडक्सनमा गरिएको हो । निर्देशक सुनिल वसन्तका मुख्य सहायक निर्देशक समेत हुन्।

ब्ल्याक बी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, रोशन विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग सयोजन, प्रविन भट्टको सम्पादन रहेको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियो सल्ले वनको डल्ले च्याउ निर्माणमा सहयोग गरेको भन्दै निर्देशक सुनिल बिकले विशाल सुनार, कमल सुनार र दिल श्रीरिषप्रति आभार प्रकट समेत गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha