find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सौगातको जन्मदिनमा दुर्घटनामा परिन् सृष्टि

पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ घाइते भएकी छिन् । असार १७ गते शनिबार पुल्चोक अपार्टमेन्टमा कपवोर्ड खसेर दाहिने हातमा चोट लाग्न गएको नायक सौगात मल्लले जानकारी दिए । शनिबार सौगातको जन्मदिन थियो ।


‘हामी जन्मदिन मनाउन लाग्दा सृष्टिको त्यस्तो भयो’, सौगातले भने, अहिले ठिक छ तर इलोक्ट्रोनिक सामानबाट टाढै बस्ने डाक्टरको सल्लाह छ ।’ यस्तै फिल्म ‘लाउरे’ को लफडामा सृष्टिलाई नर्पान पनि सौगातले आग्रह गरे । निर्देशक निगम श्रेष्ठ र दुर्गिश ब्यानरबिचको लफडामा सृष्टि नरहेको सौगातले बताए । ‘फिल्म लागि किन त्यस्तो गर्नु !’, सौगातले भने । सृष्टि हाल नर्भिक अस्पतालमा छिन् । सृष्टिलाई शिघ्र स्वास्थ्य लाभको कामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha