find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भिमफेदी गाइजसँग बोल्ड सुमी (भिडियो)

‘आइ लभ यू’ नामको गीतको म्युजिक भिडियोबाट एकाएक चर्चामा आएको गायक सानु सेर्पाको नयाँ गीत ‘योवनले छायो मायालु’ सार्वजनिक भएको छ । डान्सीङ नम्वरको उक्त गीतमा गायक शेर्पा आफ्नै शब्द तथा संगीत छ । भिडियो हेर्नुुस् :

भिडियोलाई मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेको भिडियोमा सुमी मोक्तान फिचरिंग छिन् । छायाङ्कन भने ज्ञानेन्द्र शर्माले गरेका छन । भिडियोमा चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइजको नृत्य छ । गायक शेर्पा नेपालको राष्ट्रिय टिमको पुर्व खेलाडी समेत हुन ।

उनले लोक, पप र आधुनिक, राष्ट्रिय भावनाका गीत लगायत सबै विधाका गीतहरु गाएर आफुलाई भर्सटाइल गायकको रुपमा स्थपित गरिसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha