find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गीतिसंग्रह ‘फुल झैँ जीवन’ सार्वजनिक

संगीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रेमप्रसाद राजभण्डारीको संयुक्त गीतिसंग्रह ‘फुल झैँ जीवनु’ सार्वजनिक भएको छ । वरिष्ट संगीतकार प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा गजलकार डा। नेत्र एटम, गीतकार नेपालका महासचिव शुभ मुकारुङ, प्राज्ञ ज्योतिप्रकाश, सांसद विष्णु शर्माले ‘फुल झैँ जीवनु’लाई सार्वजनिक गरेका थिए ।

‘फुल झैँ जीवनु’का संगीतकार र गीतकारले एक-अर्काको सहकार्यले नै सहज रुपमा यो एल्बम निर्माण गर्न सफल रहेको बताए ।
प्रेमध्वज प्रधानले एल्बमको तारिफ गर्दै सबैए गुनगुनाउन सक्ने गीत नै सफल हुने बताए । जुन संगीत र शब्द ‘फुल झैँ जीवनु’मा पाउँदा पहिलेकै अवस्थामा फर्केको प्रधानले बताए ।

फूलझैं जीवनभित्र ६ वटा गीत समावेश गरिएको छ । गोल्डेन क्रियशनले बजारमा ल्याएको उक्त एल्बमभित्र ‘देखेको थिएँ’, ‘बृद्ध विहिन लुम्बिनीमाु’, ‘पुन्य भयोु’, ‘मायाप्रितिु’, ‘विगुल फुक्नेु’, ‘जवानीको रसरङ्गु’मा जस्ता गीत समावेश गरिएको छ । एल्बममा भविन ढुंगाना, रामकृष्ण ढकाल, कृष्णभक्त राई, मेलिना राई, मनोजराज, सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

संगीतकार श्रेष्ठको यो २५ औं एकल संगीत भएको एल्बम हो भने राजभण्डारीको पहिलो एल्बम हो । गीतकार राजभण्डारीले यो भन्दा पहिला प्रगतिशील साहित्यमा नेत्रलाल अभागी पुस्तक समेत प्रकाशनमा ल्याएका छन् । संगीतकार श्रेष्ठ र गीतकार राजभण्डारी घोराही नगरपालिका हापुर दाङका सर्जक हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha