find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निर्देशक अमेरिकामा रमाउँदा ‘डा.खाते’ निर्मात्रीलाई पर्यो आपत्

साउन ६ गते, शुक्रबारदेखि फिल्म ‘डा.खाते’ प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्मको प्रचार प्रसार तिव्र हुनु पर्ने हो । तर ‘डा.खाते’ को हकमा यस्तो भैरहेको छैन । भैदियोस् पनि कसरी, फिल्म रिलिजको बेलामा निर्मात्री मात्रै नेपालमा छिन् । निर्देशक रविराज आर्याल सम्पर्कमा छैनन् । आखिर कहाँ गए त ‘डा.खाते’ का निर्देशक ?

फिल्म शोको लागि अमेरिका गएका निर्देशक अर्याल फिल्म प्रदर्शन हुने बेलामा समेत उतै छन् । उनी कहिले देश फर्किन्छन्, कुनै पत्तो छैन् । फिल्म प्रदर्शनको मुखमा निर्देशक अमेरिकामै रमाएपछि निर्मात्री केसी एक्लै प्रचार प्रसारमा दौडिरहेकी छिन् । ‘एक्लैले कहाँ सम्म भ्याउनु ?’ निर्मात्री केसी सञ्चारकर्मीसँग गुनासो पोखिरहेकी छिन् । उसो त रोशनी फिल्मकी कलाकार समेत हुन् । सडक बालबालिकाको विषयमा बनाएइएको फिल्म ‘डा.खाते’ मा वास्तविक सडक बालबालिकाको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha