find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रकाश सपुतको ‘बसन्त’मा शान्ति बनिन् स्वस्तिमा

‘जात भन्दा माथि, शक्तिशाली, स्वतन्त्र र सुन्दर प्रेम कथा’ प्रस्तुत गर्ने सर्जक प्रकाश सपुतको पहिलो फिल्मको शिर्षक ‘बसन्त’ तय गरिएको छ । आइतबार प्रेसमिट गर्दै सर्जक सपुतले फिल्मको शिर्षक, कलाकार तथा प्राविधिक सार्वजनिक गरेका हुन् । फिल्मको प्रदर्शन मिती ०८१ सालको चैते दशैंलाई तय गरिएको छ ।


गीत संगीतको सफलता पश्चात् सर्जक प्रकाश सपुत फिल्ममा प्रवेश गरेका हुन् । फिल्ममा सपुतकै कथा र संगीत रहनेछ भने उनको अपोजिटमा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत हुनेछिन् । फिल्ममा प्रकाशले शिर्ष भूमिका र स्वस्तिमाले शान्ति पात्र निभाउनेछिन् । उनीहरुले यस अगाडी सफल प्रोजेक्ट ‘कुरा बुझ्न पर्च’ र यस्को दोश्रो भागमा सहकार्य गरिसकेका छन् ।


गलबन्दी प्रोडक्सनको प्रस्तुतीमा बन्ने फिल्म बसन्तमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन फिल्ममा कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा सुनिल विक मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् । आइतबारको प्रेसमिटमा प्रकाश सपुतले बसन्त को अनावरण सँगै फिल्म घोषणाको अफिसियल भिडियो समेत हलमा देखाए, जुन भिडियो प्रेसमिट र युटुवमा रुचाइएको छ ।

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले फिल्म सफलताको शुभकामना दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha