find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

उपेन्द्र सुब्बाको ‘मनसरा’को सुरुवाती व्यापार सुखद्

प्रविण र मिरुना राजधानीको प्रिमियर शोमा

उपेन्द्र सुब्बा निर्देशित फिल्म मनसरा ले सुरुवाती व्यापार सुखद् गरेको छ । शुक्रबार पुर्व र शनिबार पश्चिमका हलमा समेत दर्शक भरिभराउ भएको रिपोर्ट छ ।

राजधानीको प्रिमियर शोमा निर्देशक सुब्बा अभिनेत्रीद्वाय सरिता र सुरक्षाको साथमा

शुक्रबार र शनिबार पूर्वका हलहरुमा आक्रमक भएको मनसरा आइतबार समेत सुखद् व्यापार गरेको वितरक बताउँछन् । फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्किसकेको छ । आज उनीहरुले आइतबार राजधानीका हलहरुमा दर्शकसँग साक्षात्कार गरे ।

‘जारी’पछि निर्देशक सुब्बा ‘मनसरा’ मार्फत हलमा फर्किएका हुन् । फिल्ममा प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधानको मुख्य भूमिका छ । अभिनेता दयाहाङले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । अभिनेता खतिवडाले निर्वाह गरेको भूमिकाको प्रशंसा भैरहेको छ ।

प्रिमियरमा प्रविण र सुरक्षा

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha