find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अञ्जु पन्त र राजु लामाले सान फ्रान्सिस्को तताए

अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली म्युजीक फेस्टिभल–२०१८ भब्य रुपमा सम्पन्न भएको छ । सन् २००६ मा अमेरिकामा दर्ता भएको नेपालीहरुको समाजसेवी संस्था हिमालयन फाउन्डेसन कर्पले जुलाई १४ मा आयोजना गरेको सो फेस्टिभलमा चर्चित गायिका अन्जु पन्त र चर्चित गायक राजु लामाका साथमा द एक्स ब्याण्डले आफ्ना सुमधुर गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा उपस्थित दर्शक झुमेका थिए ।

पोखरामा निर्माणाधीन कराँते प्रशिक्षण भवनका लागि सहयोग जुटाउने उद्धेश्यले आयोजीत फेस्टिभलमा सात सय भन्दा बढी नेपाली उपस्थित भएको र करिब ६९ लाख रुपैयाँ संकलन भएको आयोजक हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जनाएका छन् । उनले कार्यक्रमको खर्च कटाएर बाँकी सबै रकम कराते भवन निर्माण सम्पन्न गर्न तथा बिभिन्न गाउँमा रहेका स्कूलको पुनर्निर्माण तथा लाइब्रेरी स्थापनाका लागि सहयोग गरिने बताए ।

हिमालयन फाउन्डेसन कर्पले नेपालमा गरेका बिभिन्न काम तथा अबका योजना बारे निर्माण गरिएकाृे बृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति गार्मेट इन्नोभेसनका प्रमुख मार्क नेमिकले ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए । त्यसैगरी, केटिएम ग्रुप एलएलसी र सान फ्रान्सिस्को होलसेल कि प्रमुख एवं हिमालयन फाउन्डेसनकी प्रमुख टीण्डु शेर्पाले पनि ११ हजार डलर सहयोग प्रदान गरिन् ।

कार्यक्रमका बिशिष्ट अथिति रामबाबु पाण्डेले ५ हजार डलर सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । म्युजीक फेस्टिभवको सुरुवाती चरणको औपचारिक कार्यक्रम फिल्म निर्देशक नारायण पुरीले संचालन गरेका थिए भने सांगीतिक कार्यक्रमको संचालन एस बाबु सन्दिपले गरेका थिए । कार्यक्रममा करिब तीन दर्जन समाजसेवी तथा ब्याबसायिले सहयोग रकम प्रदान गरेको जानकारी यज्ञलालले दिएका छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha