find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऋतिक रोशन र टाइगर श्राफले एउटै फिल्म खेल्ने !

ऋतिक रोशन र टाइगर श्राफमा निकै समानता पाइन्छ । यी दुई अभिनेता एक्सनमा अब्बल छन् । यो सँगै यी दुईबिच सुगठिलो शरीर र खतरा डान्सको पनि समनाता छ । अब यी दुई कलाकार एक साथ पर्दामा देखिने भएका छन् ।

केहि समय पहिला यस कुराको घोषणा फिल्मका निर्देशक सिद्धार्थ आन्नदले गरेका थिए । एक्सनले भरिपूर्ण फिल्ममा पहिलो पटक ऋतिक र टाइगरलाई कास्ट गर्ने खुलाएका थिए । यशराजको ब्यानरमा बन्न लागेको यस फिल्ममा अन्तर्राष्ट्रिय स्तरको एक्सन हुने बताइको छ । एक अन्तरवार्तामा टाइगरले यस फिल्ममा ऋतिक र उनको बीच निकै एक्सन स्टन्ट रहेको खुलाएका थिए ।

ऋतिक टाइगरको बच्चा देखि नै आर्दशको रुपमा रहेका थिए । उनीसँग लड्नु टाइगरको लागि सामान्य छैन तर ऋतिकको सामना गर्नको लागि आफुलाई बलियो बनाउँदै छन् । फिल्मको नाम पनि अहिलेसम्म तय भएको छैन । तर यो फिल्म २०१९ को गान्धी जयन्ती सम्म आउने कुरा चलेको छ ।

ऋतिक रोशन टाइगर श्राँफको गुरुको भुमिकामा हुने छन् र यस फिल्ममा ‘बेफिक्रे’को हिरोइन वाणी कपूर देखिने छिन् । ऋतिकले ऐश्वर्या रायसँग २००६ सालमा फिल्म धुम २ मा काम गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha