find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शनिबार ‘म यस्तो गीत गाउँछु’को नयाँ रेकर्ड

प्रदर्शनको दोश्रो दिन शनिबार फिल्म ‘म यस्तो गीत गाउँछु’ ले देशभरका हलहरुमा हाउसफूलको व्यापार गरेको छ भने राजधानीका मेजर हलहरुमा नयाँ रेकर्ड कायम गरेको छ । चावाहिलस्थित गोपिकृष्ण हलमा फिल्म ‘म यस्तो गीत गाउँछु’ को बिहानदेखि नै पाँच वटा हलहरु हाउसफूल भएको छ । गोपिमा रहेका ७ पर्दाहरु मध्ये ‘म यस्तो गीत गाउँछु’ ५ वटामा लागेको हो ।

यता बालाजुको अष्टनारायण हलमा ‘म यस्तो गीत गाउँछु’ ले नयाँ रेकर्ड कायम गरेको छ । शनिबार ३ बजेको शोमा हलमा भएका चारवटै पर्दाहरु हाउसफूल भएका छन्, ‘सायद २’ रिप्लेस भएको छ । यस्तै बालाजुकै गंगा हलमा पनि ३ बजेको शोमा दुई वटा हलहरु हाउसफूल भएका छन् । ग्वार्कोमा रहेको गुण हलमा पाँच वटा पर्दा हाउसफूल भएका छन् । समग्रमा शनिबार ‘म यस्तो गीत गाउँछु’ को व्यापार निकै उत्साहप्रद भएको छ । ०७४ सलामा इनिसियलको व्यापार गर्ने म यस्तो गीत गाउँछु पहिलो फिल्म हो । यो रमाइलो भिडीयो हेर्नुस :

निर्देशक सुदर्शन थापा, नायक पल शाह र नायिका पूजा शर्मा, वितरक गोपाल कायस्थ सहितको टिम राजधानीकोहलहल घुमुमेका थिए । फिल्म हेर्न आएका दर्शकले पल र पूजालाई घेरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha