find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘छक्का पञ्जा ५’ मा आएर दिपाश्री र केदार बिचब्रेकअप !

फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप गीत’ रिलिज गरिएको छ । गीतमा बबुल गिरीको संगीत, शब्द, अरेञ्ज, मिक्सिङ र मास्टरिङ । गीतमा स्वरपनि गिरीकै छ । उनलाई निर्देशक दिपाश्री निरौलाले पनि स्वरमा साथ दएकी छन् । गीत :

‘छक्का पञ्जा ५’ को दोश्रो गीतले धोका दिने आफ्ना पुर्व प्रेमिकालाई रमाइलो तवरले गाली गरिएको छ । यस्तै दिपाश्रीले पैसा फिर्ता लिएर आफ्नो जवानी फिर्ता मागेकी छन् । गीतमा केदार घिमिरे, दिपाश्री निरौला, दिपकराज गिरी र बर्षा सिवाकोटी फिचर्ड छन् । गीतको कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् ।

 

दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा ५ दशैंको अवसर पारेर फूलपातीबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा दिपकराज, बर्षा र केदार घिमिरेको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha