आरिशमानसँग आनाको अजम्बरी पिरती
भदौ २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ग्याङस्टार ब्लुज’ को रोमान्टिक गीति भिडियो रिलिज भएको छ । अजम्बरी ‘लाउँला पिरती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, मेलिना राई र संगीतकार बाँस्कोटाको संगीत छ । शब्द सविन एकतारेले लेखेका छन् । भिडियो हेर्नुस् :
हेमराज विसीको निर्देशन रहेको फिल्म ‘ग्याङस्टर ब्लुज’ मा नायिका आना शर्मा र नव नायक आशिरमान देशराजको मुख्य भूमिका रहेको छ । फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।