find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अशोक र टंकलाई युगल गायन अवार्ड, गीतालाई पत्रकारिता पुरस्कार

चौथो विएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड सम्पन्न भएको छ । ‘अनुजलाई अवसर अग्रजलाई आदर, नेपाली गीतसाङ्गीतको विकास र विस्तार’ भन्ने नारा सहित चौथो नेशनल क्यापीटल लाइफटाइम अवार्ड राजधानीमा आइतबार सम्पन्न भएको हो ।

अवार्डमा दीपक जंगमलाई लाइफटाइम अवार्ड र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिएको छ । विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् साँस्कृतिक र शास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गरिएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गरिएको हो ।

समारोहमा नेपाली आधुनिक गीत सङ्गीत क्षेत्रका ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड विजेताहरु यस प्रकार छन् :

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा शान्तिप्रिय, सर्वोत्कृष्ट बाल प्रतिभा(अभिनय)मा सम्राट दाहाल, सर्वोत्कृष्ट डायस्पोरिक रचना (आधुनिक गीत)मा सन्तोष श्रेष्ठ, सर्वोत्कृष्ट पप सङ्गीतमा आर.बी. लामा, सर्वोत्कृष्ट पप गायकमा समीर हमाललाई अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै सर्वोत्कृष्ट पप गायिकामा प्राश्ना पाण्डे, सर्वोत्कृष्ट गजलमा प्रवल विष्ट, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकनमा रवीन्द्र बराल, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनमा प्रदीप दाहाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनमा युवराज वाइवालाई अवार्ड प्रदान गरिएको छ ।

यसैगरी सर्वोत्कृष्ट म्युजिक तामाङ सेलो मोडलमा विष्णु लामा, सर्वोत्कृष्ट नव प्रतिभा मोडल (पुरुष)मा प्रेम चन्द ठकुरी, सर्वोत्कृष्ट नव प्रतिभा मोडल (महिला)मा सिवानी अधिकारी, सर्वोत्कृष्ट वर्ष लोकप्रिय मोडलमा सनम कठायतले अवार्ड उचाल्न सफल भए ।

यस्तै सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष)मा श्रीदेव भट्टराई, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (महिला)मा विनु शाक्य, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (शास्त्रीय सङ्गीत)मा विकास घले गुरुङ, सर्वोत्कृष्ट लोकपप गायकमा आर.बी. सृजन, सर्वोत्कृष्ट लोकपप रचनामा नवराज पोख्रेल सुमन, सर्वोत्कृष्ट नव प्रतिभा सुगम सङ्गीतमा एसराज कुमार, सर्वोत्कृष्ट गायिका (नेपाल भाषा)मा सोनी राजभण्डारीले अवार्ड प्राप्त गरे ।

यसैगरी सर्वोत्कृष्ट नव गायिका (आधुनिक गीतमा इन्दु बानियाँ, सर्वोत्कृष्ट सर्वोत्कृष्ट वर्ष लोकप्रिय गायकमा सिमान्त सन्तोष, सर्वोत्कृष्ट वर्ष पप गीतमा मधु साश्रु, सर्वोत्कृष्ट गीतकार (शास्त्रीय सङ्गीत)मा नृपध्वज खड्का, सर्वोत्कृष्ट सङ्गीतकार (शास्त्रीय सङ्गीत)मा सन्तोष श्रेष्ठ, सर्वोत्कृष्ट दशक गायकमा आनन्द कार्की, सर्वोत्कृष्ट दशक गायिकामा लोचन भट्टराई, सर्वोत्कृष्ट युगल गायनमा अशोक दर्जी र टंक बुढाथोकी, सर्वोत्कृष्ट गायक (आधुनिक सङ्गीत)मा कन्हैया सिंह, सर्वोत्कृष्ट गीतकार (आधुनिक सङ्गीत)मा सुन्दर पन्त, सर्वोत्कृष्ट महिला गीतकार (आधुनिक सङ्गीत)मा बबी गुरुङ निश्चल, सर्वोत्कृष्ट एरेन्जर (आधुनिक सङ्गीत)मा देवेन्द्र नेवाः, सर्वोत्कृष्ट ध्वनि मिश्रण (आधुनिक सङ्गीत)मा भोला पौडेल र सर्वोत्कृष्ट वर्ष गीत (आधुनिक सङ्गीत) सुमन बैरागीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha