अदीति बुढाथोकीले खेलिन् हिन्दी गीत (भिडियो)
अनमोल केसीसँग ‘कृ’ फिल्म खेलेकी नायिका अदितीे बुढाथोकीले हिन्दी गीत खेलेकी छन् । सार्वजनिक गीतको भिडियोमा गायक गावासँग रोमान्स गरेकी छन् । भिडियो हेर्नुस् :
गीतमा गेस्ट भोकलको रुपमा पल्लभी गावाले पनि स्वर दिएकी छन् । शोकिडको संगीत रहेको गीतमा शब्द ध्रुव योगीको रहेको छ । लक्ष्य चौधरीको संगीत संयोजन भने विशाल शर्माले खिचेको छन् । सुनिल सेट्टीको यो प्रोजेक्टलाई आशिष राय र बन्टीले बनाएका हुन् ।
यसअघि पुर्व मिस नेपाल तथा नायिका सृष्टि केसीले पनि एउटा हिन्दी गीत खेलेकी थिइन् । कृ पछि अदीतिले फिल्म भने खेलेकी छैनन् । अनमोल र अदीतिसँग गरिएको रमाइलो कुराकानप् हेर्नुस् :