find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मनमगन’को सफलतापछि दीपक बज्राचार्यको दशैं गीत

दशैं नजिकै गर्दा लोकपप गायक दीपक बज्राचार्यको स्वर र संगीत रहेको दशैं गीत ‘वर पर’ सार्वजनिक भएको छ । गीतमा गायक दीपकको साथै नम्रता श्रेष्ठको फिचरिङ रहेको छ । भिडियो यस्तो बनेको छ :

सार्वजनिक गीतमा दीपकले लोक संस्कृति झल्काएका छन् । गीतमा थान्का बुन्ने देखि लिएर दशैंको माहोललाई समावेश गरिएको छ । दशैंमा तास खेल्ने, चङ्गा उठाउने, लंगुर बुर्जा खेल्ने, साथी भाईसँग रमाइलो गर्ने देखि नाच गानलाई पनि भिडियोमा देखाईएको छ । गीतमा रिकी शाक्यको शब्द रहेको छ भने संगीत संयोजन रिदम ब्याण्डले गरेको छ ।

दीपकको गीत मनमगनले निकै चर्चा बटुलेको छ । साथै उनको यो गीत विभिन्न भाषामा सार्वजनिक गरिएको छ । अनुप पौडेलको निर्देशन रहेको भिडियोलाई छायांकन ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । चेरिसा बज्राचार्यको कन्सेप्ट रहेको गीतलाई सौगात र आदित्यले भिडियो खिचेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha