find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अर्जुन पोखेलको एकल साँझ सम्पन्न

चर्चित संगीतकार अर्जुन पोखेलको एकल साँझ भव्यताका साथ सम्पन्न भएको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अर्जुन सँगै झण्डै एक दर्जन चर्चित गायक गायिकाले आफ्नो प्रस्तुती दिए ।

अर्जुन पोखरेले एकल साँझमा अञ्जु पन्त, सुगम पोखरेल, दुर्गा खरेल, निशान भट्टराई लगायतले आफ्ना सुपरहिट गाएका थिए । उक्त कार्यक्रममा विगत लामो समय देखि संगीत साधनामा आफ्नो जीवन अर्पण गर्नु भएकी अग्रज गायिका श्री ज्ञानु राणाज्यू लाई रू ५०,००१ सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । लामो समयसम्म सञ्चारकर्ममा लागेका सञ्चारकर्मीलाई पनि विन्धावासिनी फाउन्डेसनले सम्मान गर्यो । सातै प्रदेशका ७ पत्रकारलाई नगत सहित सम्मान गरेको हो ।

सपनि राई (ईलाम एफ एम प्रदेश नं. १), शिवम कुमार शाह (स्बि टिभी र रेडीयो बिरगंज प्रदेश नं २), हरि वल्लभ नेपाल (मेरो एफ एम प्रदेश नं.३),  प्रकाश पौडेल (धौलागीरी टिभी प्रदेश नं ४), अनिता खत्री (रेडीयो रेसुङ्गा प्रदेश नं ५) , केशव ढकाल (भेरी एफएम प्रदेश नं ६) र कृष्ण वलि (बाजूरा एफएम र नागरिक दैनिक प्रदेश नं.७) का पत्रकार एक साथ् सम्मानित भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha