find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मेलिना राईको ‘बैंशै बेईमानी’ सार्वजनिक

मेलिना राईको स्वर रहेको ‘बैंशै बेईमानी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा मेलिना आफैले नृत्य प्रस्तुत गरेकी छिन् । सान थापाको निर्देशन रहेको गीतको भिडियो यस्तो बनेको छ :

मेलिना राई गायनमा अब्बल रहेकी छन् । ‘तिम्रले बोटो मोड्यौ अरे’ बोलको गीतबाट सर्वाधिक चर्चामा आएकी मेलिनाले ‘चरी जस्तै उड्न पाए’, ‘सुर्के थैली खै’, ‘कुकुमा कुटु सुपारी दाना’ गीतबाट निकै चर्चा बटुलेकी छन् । साथै बैंशै बेईमानी गीतमा उनको नृत्यलाई पनि दर्शकले रुचाएका छन् । मेलिनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेको हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने राजिव समरले नृत्य निर्देशन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha