find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रकाश सपुत र सुनिता दुलालको देउसी भैलो गीत

आउँदै गरेको तिहारलाई लक्षित गरेर प्रकाश सपुतले ‘उज्यालो तिहार’ बोलको गीत बजारमा छन् । गीतमा गायिका सुनिता दुलाल र प्रकाश सपुतले स्वर रहेको छ । सुनिता र प्रकाशलाई डि बि गुरुङ, अर्जुन सुनाम, टीका पुनले स्वरमा साथ दिएका छन् । भिडियो हेर्नुस् :

‘बोल माया’ गीतको सफलता पछि प्रकाश सपुतले तिहारको गीत सार्वजनिक गरेका हुन् । सुनिता दुलालको युटुव च्यानलमा राखिएको भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ । गीतमा देउसी भैलोको साथै लाहुरे भाईलाई टिका लगाउन पाउने खुुशिलाई समेत समेटिएको छ । शब्द तथा संगीत प्रकाश सपुतको रहेको गीतमा लक्ष्मी गिरी, सुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्की लगायतका कलाकारहरुलाई फिचरिङ छन् ।

देबेन्द्र बब्लु निर्देशन गरेको गीतमा रमाइलो देउसी भैलीको शैलीमा प्रस्तुत गरिएको छ । पुष्कर बिबेक थापाले कोरियोग्राफी गरेको यस गीतलाई प्रवीन भट्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha