find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

किन मौन छन् सविन ?

नायक सविन श्रेष्ठ अहिले के गर्दैछन् ? मिडियामा उनको यतिबेला खासै चर्चा छैन । मिडियामा नआएपनि सविन चुपचाप भने बसिरहेका छैनन् । उनी फिल्मको पोस्ट प्रोडक्सन र सुटिङमा व्यस्त छन्। एउटा मात्रै होइन सविन पाँच फिल्मको पोस्ट र सुटिङमा व्यस्त छन् ।

भर्खरै फिल्म ‘काउसो’ को छायाँकन सकाएका सविनले अभिनय गरेको अर्को फिल्म ‘ए सोल्टीनी’ को पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ भने सुर्य किरण र सृष्टि फ्लोरमा छन् । सविन आफैंले निर्माण गरेको फिल्म ‘हिरो रिटन्र्स’ को पनि पोस्ट प्रोडक्सनको अन्तिम कार्य चलिरहेको छ । ‘हिरो रिटन्र्स’ लाई उनी तिहारपछि रिलिज गर्ने सुरमा छन् । यतिका धेरै फिल्ममा आवद्ध भएर पनि किन सविन चुपचाप छन् त ? म अहिले हल्ला भन्दा पनि काममा व्यस्त छु । हल्ला गर्ने समय पनि आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha