find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रोमियो एण्ड मुना’मा कसको डानस एक नम्बर ?

तीजलाई लक्षित गर्दै फिल्म ‘रोमियो एण्ड मुना’ को ‘डानसमा म ए नम्बर’ बोलको गीति भिडियो रिलिज गरिएको छ । कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द तथा संगीतकार क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका छन् । भिडियो यस्तो छ :

भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन् । नरेश कुमार केसीको निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । पि एमजी पिक्चर्स र भि मोसन पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्मका प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्माता हुन् भने क्यामेरामा दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठ छन् । करिब नब्बे प्रतिशत छायाँकन सकिएको रोमियो एण्ड मुनाको दुई वटा गीत र केही दृश्यहरु खिच्न बाँकी छन् । माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको सम्पूर्ण जसो छायाँकन धरानमा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha