find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘संरक्षण’ मलिना जोशीको डेव्यु फिल्म !

मिस नेपाल (सन् २०११)  मलिना जोशी फिल्म ऋतु बाट नायिकाको रुपमा डेव्यु भएकी हुन् । उसो त ऋतु खेल्नु अगाडी मलिना कलिउड को एउटा गीतमा फिचरिङ भैसकेकी थिइन् । ऋतु पछि मलिनाले द विनर नामक फिल्ममा अभिनय गरिन्, त्यसपछि उनी झुम्की बनिन् । झुम्की पछि मलिना अभिनित फिल्म संरक्षण यही साउन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । तर मलिना संरक्षणलाई डेव्यु फिल्म मान्छिन् । किन त ?

‘मैंले सुरुमा संरक्षण खेल्ने भनेर साइँन गरेको थिएँ’, मलिना भन्छिन्, ‘तर काम समयमा हुंन नसकेपछि यो त तेश्रो फिल्म पो हुंन गयो ।’झण्डै पाँच वर्ष लगाएर निर्माण गरिएको फिल्म संरक्षण आफ्नो करिअरको पहिलो फिल्म हुन नसकेपनि राम्रो फिल्म भने हुने मलिनाको विश्वास छ । फिल्ममा उनी पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी र श्वेता शाहको मुख्य भूमिका छ । प्रदीप उदय र नरेन्द्र महर्जनको संयुक्त निर्माण रहेको फिल्म संरक्षणलाई पुणेन्दु झाले निर्देशन गरेका हुन् । संरक्षण टिमसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha