find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सर्यो अनमोलको ‘कृ’, कात्तिक ३ मा ‘रुद्रप्रिया’ एक्लै

अनमोल केसी स्टारर छायाँकनरत फिल्म ‘कृ’ को चौथो पटक प्रदर्शन मिति स्थगन भएको छ । कृ को छायाँकन समयमै नसकिएपछि कात्तिक ३ गते कृ नआउने भएको हो । यो मितिमा अब रेखा थापाको रुद्रप्रिया मात्रै रिलिज हुनेछ । रेखा र आर्यनको मुख्य भूमिका रहेको फिल्मको प्रचार प्रसार सुरु भैसकेको छ ।

भुवन केसी र सुवास गिरीको संयुक्त निर्माण रहेको फिल्म ‘कृ’ ले सुरुमा भदौ १६ गते प्रदर्शन मिति तोकेको थियो । सोही महिनाको ८ गते सरेको कृ त्यसपछि असोज ११ मा पुग्यो । असोज ११ गतेपछि कात्तिक ३ मा पुगेको ‘कृ’ अब भने माघको अन्तिम या फागुनको पहिलो साताबाट प्रदर्शनमा आउने बुझिएको छ । यद्पी निर्माण पक्षले औपचारिक प्रदर्शन मिति भने घोषणा गरिसकेको छैन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको ‘कृ’ मा अदिती बुढाथोकी अनमोलको अपोजिटमा प्रस्तुत भएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha