find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘माइती घर’ जोडी माला र सिपी नेपालमा

फिल्म ‘माइती घर’ को जोडी माला सिन्हा र सिपी लोहनी नेपाल आएका छन् । शुक्रबार मध्यान्ह् माला र सिपी नेपाल ल्याण्ड भएका हुन् । साउन २३ गते हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड’ मा माला सहित ‘माइती घर’ टिमलाई सम्मान गरिदैंछ । माला र सिपी कार्यक्रममा विशेष अतिथि रुपमा रहनेछिन् ।

माला र सिपीलाई स्वागत गर्न ‘एलजी सिने सर्कल फिल्म अवार्ड’ का प्रमुख दिनेश डिसी अन्र्तराष्टिय त्रिभुवन विमानस्थल पुगेका थिए । विमानस्थलमा भएको सञ्चारकर्मीसँगको छोटो कुराकानीमा उनले नेपाल आउँदा खुसी लाग्ने बताइन् । ‘माइती घर’ जोडीलाई पोखरा र चन्द्रागिरी घुमाउने कार्यक्रम रहेको डिसीले बताए । फिल्म ‘माइती घर’ खेल्ने क्रममा माया बसेपछि माला र सिपीबिच बिहे भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha