आसामी भाषामा ‘प्रेम गीत’ को कभर भिडियो, संगीतकारले हाल्ने भए मुद्धा
गएको दुई वर्ष अगाडी प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत’ मा समावेश म यस्तो गीत गाउँछु को आसामी भाषामा कभर भिडियो बनेको छ । तर अनुमति बिनै संगीत तथा शब्द हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताए । नोइ नोइ बोलमा अपलोड गरिएको प्रेम गीतको शिर्ष गीतको आशामी गीतको कभर भिडियो यस्तो छ :
यता संगीतकार अर्जुन पोखरेलले अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएको आपत्ती जनाएका छन् । म अन्र्तराष्टिय रुपमै मुद्धा हाल्छु, संगीतकार पोखरेल भन्छन् । यसरी कुनै पनि नेपाली गीतको कभर भिडियो बनेको पहिलो पटक हो । ‘प्रेम गीत’को भिडियो हेर्नुस् :