find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एकै मितिमा रेखा र रमेशको फिल्म, जीत कसको होला ?

अनमोल केसीको ‘कृ’ सरेपछि यस वर्षको तिहारमा दुई फिल्महरु बिच मात्रै प्रतिस्पर्धा हुने भएको छ । रेखा थापाले निर्माण गरेको ‘रुद्रप्रिया’ र रमेश उप्रेतीले निर्माण गरेको ‘ऐश्वर्या’ बिच कात्तिक २ गते हल बाँडफाँड हुनेछ । रेखा र रमेशले अभिनय समेत गरेका दुई फिल्म एक साथ प्रदर्शनमा आउँदा घाटा कसलाई पुग्ला नाफा कसलाई होला ? यसको लेखाजोखा अहिले गरिहाल्न हतारो हुनेछ । यसकारण ‘रुद्रप्रिया’ र ‘ऐश्वर्या’ बारे छोटकरीमा चर्चा गरौं ।


‘रुद्रप्रिया’ रेखा थापा आफैंले निर्माण गरेको यो चौथो फिल्म हो । रेखा फिल्मसबाट बनका ‘काली’, ‘हिम्मतवाली’ र ‘रामप्यारी’ले रेखालाई राम्रै नाफा दिए । नायक आर्यन सिग्देलसँग करिब ८ वर्षपछि पर्दामा जोडी जमाएकी रेखाले आफ्नो ब्यानरबाट बन्दै आइरहेका फिल्महरु भन्दा ‘रुद्रप्रिया’ फरक रहेको दाबी गरेकी छिन् । सुदीप बबी भूपालसिंहको निर्देशन रहेको फिल्ममा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । फिल्मको पोस्टर र एउटा गीत सार्वजनिक भैसकेको छ । ‘रुद्रप्रिया’ को गीतको भिडियो हेर्नुस् :

एक समयका स्टार अभिनेता रमेश उप्रेतीले पहिलो पटक फिल्म निर्माण गरेका हुन् । लामो समयको गृहकार्य पछि रमेशले ‘ऐश्वर्या’को सुटिङ सुरु गरेका थिए । उसो त ‘ऐश्वर्या’ असोज ११ मै आउने भनिएको थियो । तर ‘छक्का पञ्जा २’ आउने भएपछि रमेशले फिल्म मिति सारे । अहिले उनी लक्ष्मीपुजामा फिल्म रिलिज गर्ने गरी प्रचार प्रसारमा जुटेका छन् । दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म ‘ऐश्वर्या’मा रमेशसँगै केकी अधिकारी र नव नायिका दीपिका प्रसाईं मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha