find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रतिक्षामा ‘ए मेरो हजुर २’, तर झरनालाई किन लाग्दैछ डर ?

झण्डै दुई दशकको अभिनय अनुभव पछि अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ आउँदो भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । सोलो रिलिजको मौका पाएको ‘ए मेरो हजुर २’ को गीत तथा ट्रेलरले हाईप पाइरहेको छ । यो फिल्मले बम्परको ओपनिङ गर्ने फिल्म वृत्तमा चर्चा छ ।

यति हुँदा हुँदैपनि निर्देशक झरना थापा भने डरमा छिन् । किन त ? ‘खै किन किन डर लागि रहेको छ । के गर्ला कसो गर्ला भन्ने चिन्ता छ ।’ फिल्मको सम्पादन सकेर प्रचार प्रसारमा जुटेकी झरना भन्छिन्, ‘पहिलो पटक निर्देशक भएर होला डर चाहिं लाग्दो रहेछ । तर फिल्मको चर्चा देख्दा चाहिं केही होला कि जस्तो लाग्छ ।’ नव नायक सलिनमान बनियाँ र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई मुख्य भूमिकामा प्रस्तुत गरेकी झरनाले ‘ए मेरो हजुर २’ दर्शकको रोजाइको फिल्म बनेको बताइन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा सलोन बस्नेत, अनुभव रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ । सलोन र झरनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha