find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाह्र कक्षामै श्वेतालाई बिहेको प्रेसर

नायिका तथा निर्मात्री श्वेता खड्काले आफ्नो विवाह तथा दाइजोका सम्बन्धमा विभिन्न कुराको खुलासा गरेकी छिन् । श्वेताले बताए अनुसार प्लट टु पढ्दै गर्दा उनको विवाहको कुरा चलेको थियो भने स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्दा माइती पक्षबाट उनले दाइजो लिएकी थिइनन् ।

दाइजो र बाल विवाह बिरुद्धको दुत समेत रहेकी श्वेताले विगत सम्झदै भनिन्, ‘बाह्र कक्षा पढ्दै गर्दा विवाहको लागि घरमा धेरै नै प्रेसर आएको थियो । घर परिवार र समाजले मनाएपछि म विवाहको लागि तयार पनि भएको थिएँ । तर फाइभ स्टारमा बिहे गर्नु पर्ने र दाइजो दिनु पर्ने भएपछि मैंले विवाह रद्ध गरें ।’ आफैं सक्षम भएपछि स्व.श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी श्वेताले माइती पक्षको सम्पत्तीमा समेत समान हक पाएको बताइन् । छोरा र छोरीको सम्पत्तीमा समान हक लागेको खण्डमा दाइजो र बाल विवाह समानबाट हट्ने श्वेताको बुझाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha