find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

केकी अधिकारीको नयाँ फिल्म ‘हुर्रे’

फिल्म ‘हुर्रे’ बन्ने भएको छ । यम थापाको लेखन तथा निर्देशन रहने फिल्म डार्क कमेडी जनराको हुनेछ । भदौ ५ गतेबाट छायाँकन सुरु हुने फिल्मको सम्पूर्ण छायाँकन गौशलास्थित पशुपति क्षेत्रमा हुनेछ । फिल्मले एकै धार्मिक आस्था बोकेका व्यक्तिहरुको कथा भन्नेछ ।

फिल्म ‘हुर्रे’ मा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, प्रकाश घिमिरे, बिजय बराल, अंकित खड्का, संगीता नापीत र उपदेश तिमल्सिना मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । दावा शेर्पा प्रस्तुतकर्ता रहेको फिल्ममा सोनम लामा र छिरिङ दोर्जे लामा निर्माताको रुपमा रहेका छन् ।

शिव ढकालको छायाँकन रहने फिल्म ‘हुर्रे’ मा कालिप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीले संगीत दिनेछन् । विक्रक स्वारको कोरियोग्राफी रहने फिल्ममा रोशन भट्टराईको द्धन्द्ध निर्देशन रहनेछ । सम्पादन चन्दन दत्तले गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha