find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मोफसल प्रचारमा ‘संरक्षण’ युनिट

फिल्म प्रदर्शन मिति आउँदै गर्दा ‘संरक्षण’ समुह मोफसलतर्फ हानिएको छ । यही साउन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिम प्रचार प्रसारका लागि दमक, धरान, जनकपुर, विरगञ्ज, हेटौंडा, पोखरा, बुटवल र नारायणगढसम्म पुग्नेछ ।

मोफसलमा टुरमा नायिकाद्वाय अशिष्मा नकर्मी, मलिना जोशी, निर्माता नरेन्द्र महर्जन, निर्देशक पुणेन्दु झा, कलाकार सुशान्त श्रेष्ठ लगायत छन् । निखिल उप्रेती र सौगात मल्ल भने कार्य व्यस्तताका कारण ‘संरक्षण’को प्रचारमा सहभागी छैनन् । नरेन्द्र प्रदीप कुमार उदयको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘संरक्षण’ मधेश मुलको कथामा आधारित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha