find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नयाँ दिल्लीमा निश्चलले गरे नयाँ फिल्म साइन

निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । नयाँ फिल्म निर्माण टिमसँग निश्चलले हालै फिल्म निर्देशन गर्ने सम्झौता गरेका हुन् । फिल्म निर्माण टिमले नयाँ दिल्लीमा पुगेर निश्चलसँग फिल्म निर्देशन गर्ने सम्झौता गरेको हो । आमाको उपचारको लागि निश्चल नयाँ दिल्ली थिए, आइतबार मात्रै फिल्म निर्माण टिमसँग उनी नेपाल फर्किएका छन् ।

दिपक आचार्य, कुमार कट्टेल र अर्जुन घिमिरेको संयुक्त लगानी रहने फिल्मको नाम दर्ता हुंन बाँकी रहेकाले सार्वजनिक गरिएको छैन । यद्पी फिल्म कमेडी, सेन्टिमेन्ट र सामाजिक विषयमा आधारित रहन निर्माता दिपक आचार्यले बताएका छन् । कात्तिकको दोश्रो सातादेखि छायाँकन सुरु हुने फिल्ममा सागर लम्साल र हरिश निरौला सह निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha