find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एलजी सिने सर्कल अवार्डमा ‘जात्रा’ को वर्चश्व, ‘छक्का पञ्जा’ लाई ५

सोमबार आर्मी अफिसर्स क्लबमा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ मा फिल्म ‘जात्रा’ ले सर्वाधिक विधामा जितेको छ । उत्कृष्ट फिल्म सहित निर्देशक, छायाँकार, पटकथा, अभिनेता, अभिनेत्री गरी जात्राले ६ विधामा अवार्ड पायो । यस्तै गत वर्षको सर्वाधिक ग्रसर फिल्म छक्का पञ्जा ले पाँच वटा अवार्ड उचाल्यो ।


अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्र ५१ बर्षमा पुगेको अवसरमा फिल्म ‘माइतीघर’ टिमलाई विशेष सम्मान गरियो भने सोही फिल्मका नायक सीपी लोहनी र नायिका माला सिन्हालाई विशेष सम्मान गरियो । यस्तै द्धन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । 

१. उत्कृष्ट फिल्म : जात्रा
२. उत्कृष्ट निर्देशक : प्रदिप भट्टराई (जात्रा)
३. उत्कृष्ट नायक : विपिन कार्की (जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत (जात्रा)
५.उत्कृष्ट छायाँकार : दिर्घ गुरुगं (जात्रा)
६. उत्कृष्ट संगीतकार : कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
७. उत्कृष्ट जोडी : माओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा)
८.उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज (छक्का पन्जा)
९. उत्कृष्ट एक्सन संयोजक : हिमाल केसी (के म तिम्रो होइन र)
१०. उत्कृष्ट पाश्र्व गायिका : मिना निरौला (ठमेल बजार, लुट २)
११. उत्कृष्ट पाश्र्व गायक : युवराज चौलागाईं (पलाँस)
१२. उत्कृष्ट पटकथाः प्रदिप भट्टराई (जात्रा)
१३. उत्कृष्ट पाश्र्व संगीत : शैलेस श्रेष्ठ (गाजलु)
१४. उत्कृष्ट सम्पादक : अर्जुन जीसी (विर विक्रम)
१५. उत्कृष्ट पपुलर अभिनेत्री : प्रियंका कार्की (छक्का पन्जा)
१६. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी (छक्का पन्जा)
१७. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयर : विजुली मेसिन (नविन अवाल)
१८. सर्वाधिक ग्रसर फिल्म डिरेक्टर अफ द इयर : दीपाश्री निरौला (छक्का पन्जा)
१९. उत्कृष्ट भीएफएक्स अफ द इयर : सत्यम राना र सुदिप आचाय (जय पर्शुराम)
२०. उत्कृष्ट पपुलर सङ अफ द इयर : कालिप्रसाद बाँस्कोटा, ठमेल बजार (लुट २)
२१. उत्कृष्ट स्टन्ट अफ द इयर : राजु तामाङ (जय पर्शुराम)
२२. उत्कष्ट ट्रेलर अफ द इयर : सुरेन्द्र पौडेल (लुट २)
२३. उत्कृष्ट पोष्टर अफ द इयर : सुन्दर श्रेष्ठ (छक्का पन्जा)

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha